By Indira Tiwari
ब्रह्मबाट आएको हामी,
ब्रह्ममा नै जानी हो रे हामी,
के को लागि लोभ गर्छौं हामी,
के को लागि माया अनि रिस,
यिनै चिज जम्मा भै पोको परि,
बन्दो रहेछ जिवनको लागि बिष ||
Sadashiva Community (Community of Brahmagyanis)
Experience of BG/ ब्रह्मज्ञानीका अनुभवहरू
By Indira Tiwari
ब्रह्मबाट आएको हामी,
ब्रह्ममा नै जानी हो रे हामी,
के को लागि लोभ गर्छौं हामी,
के को लागि माया अनि रिस,
यिनै चिज जम्मा भै पोको परि,
बन्दो रहेछ जिवनको लागि बिष ||