By Gobinda Tiwari
२०७३/९/१५गते बिहान११बजेकोथियो|धेरै दिन पहिला बाट म मन्दिर गएको थिएन|माताले छोरी सजना मार्फत मन्दिर आऊ भनी खबर पठाउनु भएको थियो|पुष पन्ध्रको दिन पसलमा व्यापारको भिड लागिरहेको थियो|त्यसै बेला विन्ध्यवासिनी माता ले बोलाउनु भयो म आउछु माता भने र लगतै घरबाट हिडे मन्दिर को तल सिडीमा पुग्ने बितीकै माथिबाट माता ले माथि आऊ भनूभयो|सुरुमा हनुमानजी भगवानको दर्शन गरे |मलाई माया मानेर गधाले टाउको मा हान्नुभयो |मैले गल्ति गरे मलाई माफ दिनुहोस भने | Continue reading “मन्दिर जादा को अनुभबहरु”