By Sushmita Tiwari
सुनैसुनको भण्डार जस्तो,ज्ञानको भण्डार हुने भयो |
अब भने झिल्के तिम्रो सुखी ,जीवन छाउनि भयो ||
भनेकै थिए झिल्के तिमले हरेस नखाऊ, दिन आउ छ |
अब भने ब्रह्माज्ञानले, ब्रह्माज्ञानी चिनाउ छ || Continue reading “ब्रह्माज्ञानको भण्डार थपिदै छ”