By Ramesh Sharma
मैले बुझ्न सकेकाे कुरा पाेख्न खाेज्दैछु ।
नोट : यो कुनै आधिकारिक उत्तर होइन, त्यसैले पढ्नुहोस् र बुझ्नुहोस् मात्र……
मानिसको शरीर तीन वटा शरीर मिलेर बनेको हुन्छ । बाहिर बाट देखिने भौतिक तत्वको शरीर जुन हाड, मासु, रगत, नशा मिलेर बनेको हुन्छ त्यसलाई स्थुल शरीर भनिन्छ । त्यस बाहिरको स्थुल शरीर भित्र चेतनाले भरिएको अदृस्य शरीर हुन्छ जसलाई लिङ्ग शरीर भनिन्छ । त्यस लिङ्ग शरीर भित्र आत्मा शरीर हुन्छ । यी तीन शरीर मध्ये चेतनाको शरीर अथवा लिङ्ग शरीरनै मानिसको प्रमुख शरीर हो । Continue reading “भवसागर”