By Sushila Shrestha
शिवजी हुने भए सबैका पासा |
अब कोही पनि नहोउ निरासा ||
अतितका कुरालाई राख टाढा |
अब कम्मर कस सबै गाढा || Continue reading “शिवजीको साथ पाउँदा”
Sadashiva Community (Community of Brahmagyanis)
Experience of BG/ ब्रह्मज्ञानीका अनुभवहरू
By Sushila Shrestha
शिवजी हुने भए सबैका पासा |
अब कोही पनि नहोउ निरासा ||
अतितका कुरालाई राख टाढा |
अब कम्मर कस सबै गाढा || Continue reading “शिवजीको साथ पाउँदा”
By Chandani Makaju
(kohi brahmagyani lai scooter chitta pareko thiyo. tehi bela ko gunaso)
Brahma gyani Sab lai scooty ma falifap bhako Cha
Afu chai class matrai dhako Cha ??
Bhaneko thiey Malai pani gadi chahiyo
Virtually brahma ma matrai paiyo ??
Kosai lai diamond ring kasai lai cash
Malai Chai Hepnu Bhayo Na hunchu exam ma pass
K garnu paryo tyasto huna lai Khaas
Ghar chodi aayera Baseko chu mama ka baas??
Sarai para bhaye Shivaji chahiyo hajur Ko saath
Chamatkar dekhaidinus jai bholey nath????
By Jaya Shrestha
हाम्रा गुरु तिम्रा गुरु सबैका गुरु झिल्के हुन्
झिल्के नभए सबैका उभो कस्ले लाई देलान् ।
तेहि झिल्केका ज्ञानले सबै उभो लाएका हुन्
सबैले एहि ज्ञान भुझ्ने मौका पाएका हुन् ।।
By Gobinda Tiwari
२०७३ /०३ / २९ – गतेका दिन बिहान ५ :०० बजे उठेर म र मेडम सरासर राधाकृष्ण मन्दिर गयौं । राधाकृष्णको दर्शन गर्न मन्दिर भित्र पस्यौं र दर्शन गरयौं । त्यस अवस्थामा माता अति धेरै खुसी मुद्रामा देखिनुभएको थियो । त्यस पछी मातालाई सोधें, “माता हजुरहरूको दर्शन पायौं हाम्रो लागि केहि खबर छ कि?” भनि सोद्धा माताले ठुलो ट्रे मा सबै रंगीबिरंगी फूलहरु र अबिर ल्याएर अबिरको टिका लगाई फूलहरु दिनुभयो । Continue reading “मातासंगको कुराकानी – (अवस्य पढनुहोला )”
By Dipendra Shrestha
चन्द्रमाँ मा पुग, चाहे मंगलग्रह मा।
चाहे पुग सात समुन्दर पार।।
जिन्दगी तब सम्म अधुरो छ ।
जब सम्म जान्दैनौ ब्रह्मको ज्ञान् ।। Continue reading “ज्ञानगुणका कुरा”
By Sushila Shrestha
कहाँ आयौ तिमी पुग्ने कहाँ हो ?
सधैं सोधछौ कति भन्ने हो |
ब्रह्मको ज्ञान बुझ र पढ ||
लोभ ,माया ,तृष्णा छोडी अगाडी बढ | Continue reading ““भएछौ तिमी बुझकारी””
By Jyotsana Shrestha
हेर न हेर हे कान्छी,गुराँस फुल्यो बनैमा ।
तिम्रो र हाम्रो भेट भयो झिल्केको आगनैमा ।।
कतिहो रमाईलो जीवनको रस यो ।
पिउनलाई कम्मरअब तिमी कस याे ।। Continue reading “शिवजी दिनु भएको”
By Sushila Shrestha
मानिसको शरीर सधैं एकैनासको हुँदैन |कहिले सन्चो त कहिले बिरामी |कतिपय रोगहरु हस्पिटल गएर औसधी खाएर सन्चो हुन्छभने कति रोगहरु सन्चो हुँदैन |यस्तो क्रममा मलाई पनि छालाको यलर्जी भएको थियो अनुहारमा मात्र |धेरै घरेलु उपचार गरें सन्चो भएन र अन्त्यमा हस्पिटल गएँ र छाला सम्बन्धी डाक्टरलाई देखाएँ |डाक्टरले यो यलर्जी उपचार केहीहदसम्म हुनसक्छ भन्यो |महिले महिनाको २ पटक त्यही डाक्टरलाई देखाउथिएँ र औसधी खानथिएँ |यो क्रम २ ,३ बर्ष भयो तै पनि कम भएन |एकदिन मलाई रिस उठ्यो र डाक्टर कहाँ गएँ र भनें कि महिले औसधी निरन्तर खाइराखेको छु तर किन सन्चो हुँदैन भनें | Continue reading ““पत्यार नलाग्ने उपचार””
By Sushma Pun (hal brahmabas)
kailasko tyo sano jhupadi khara le chhayeko
shivaji sanga kailas pugi ma heri ayeko.
kailas ko jhupadiko oripari ramro thiyo fulaa
tehi jhupadima shivajiko damaru ra tresula Continue reading “Kailash ( कैलाश )”
By Sushma Pun (हाल स्वर्गिय)
अब हाम्रो भेट डाक्टर कमल (मामा) संग छोटो छोटो हुँदै जाँदै छ ।
नजिकको दुरी टाढा टाढा बन्दै जाँदै छ ।।
आफ्नो आफ्नो काममा हामी लाग्ने छौं मामाले देखाएको बाटो छ ।
समाती आफ्नो काम हाशिल गरी नयाँ सस्कार आउनेछ ।।
सन्तानलाई जसरी पालन पोसन गरी हामीलाई हुर्काएको ।
अब हातखुट्टा बलियो जवान बनाएको ।।
यस्तो दिन पनि आउँछ होला मामा कता कहाँ हराएको ।
एक छिन देख्न पाए पनि हुन्थ्यो भनी यो मन छटपटाएको ।।