By Indira Tiwari
शिव देखन मैले, सकिन नि हेर |
मनको गाठो फुकाउन, लाग्दो रही छ बेर ||
अलिअलि होइन पोको, राखी रही छु धेरै |
मामाले भनेको कुरा मान्न ,गर्दी रही छु बेरै ||
यस्तो कुरा गरि हिडनु, हुनी रहीन छ हेर |
हिडनु पर्ने रही छ बरु, मनको जोगी बनेर ||
ब्रह्माज्ञान बुझी धेरै, भन्ने मेरो धोको |
धेरै पढछु बुझ्छु भन्छु, याद आउछ पहिला रोको ||
त्यो याद मैले केही गरी पनि, सकिन मेटाउन |
तेहि कारण होला नस्कने मैले,शिवजी भेटाउन ||
शिव देखन सकिन मामा,के गरौ रोयर |
मनको गाठो नफुक्दो रही छ,साबुन ले धोयर ||