By Srijana Shrestha
उज्यालाे याे हाम्राे संसार बुझ्न सकिन
बुझ्न खोज्दा खोज्दै बुझ्न सकिन।
देशभर स-सानाबाेट टिप्न्न जाँदा बाेट भाँचिन्छ
बोल्दिन भन्दा पनि बोल्र्न मन लाग्छ।
तर गाह्रो भएको छ
पानी लिन कुवामा जाँदा पितृ हुँ पानी देऊ मलाई।
नबोली फर्किदा कस्तो नबोलेको तिमी त
बोल्दा पनि सुखछैन नबोल्दा पनि सुख छैन।
म के गरु मरु कि बाँचु तपाई आफै भन्नुहोस
जे गरे पनि सुख छैन।
तर अब म डर मान्ने काम गर्ने छै
बुझे तर पनि डर लाग्छ म के गरम।
किन डर मान्छै चेली हो म छदैछुनी
तपाई कहाँँ म काहाँँ भेट हुने काहाँ
नबोली नबोली जित्छ।
आफ्नो बोली बोल्दा पनि डर लाग्छ
यो कस्तो बोली बोल्दा बोल्दै चर्को हुन गयो
बोली भन्नु हुन्छ
नबोली बास्दा पनि जसो गरे पनि सुखै छैन।
म के गरु मर्न पनि सक्दैन
बाँच्न पनि सक्दैन म के गरु
हजुर आफै भन्नु होस बोल्दा बोल्दै निन्द्र लाग्छ।
म के गरु रुदा रुदै आँसु सकिन्छ
म के गरु म नबोलेको होइन।
बोल्दा बोल्दै नबोलेको भन्ने यो कस्तो अन्याय म माथि
कसलाई गएर भन्ने मेरो कोहि छैन
बुझनेले कुरा नबुझे पछि के गने हाे।
साजनकी दोर सजाय
मुस्कील धडिमे हमे बुलाए