By Srijana Shrestha
सधै रून्थेँ, हास्न सिकाउनु भयो ।
मर्न मन लाग्थ्याे, बाच्न सिकाउनु भयो ।
लाउन जान्दैन थिएँ, लाउन सिकाउनु भयो ।
बोल्न जान्दैन थिएँ, बोल्न सिकाउनु भयो ।
खान हुदैन थियाे,खान हुने बनाइदिनुभयो ।
अहिले उडनेमा चङ्गा, बस्नेमा खाट खान्न अरु सबै खान्छु ।
भगवान चिनेको थिएन,भगवान चिनाउनु भयो ।
भगवानलाइ पुजा गर्न जान्दैन थिएम, भगवानलार्इ पुजा गर्न सिकाउनु भयो ।
भगवानलाइ देख्न सक्दैन थिएँ, भगवानलाइ देख्न सक्ने बनाइदिनु भयो ।
भगवानसग कुरा गन सक्दैन थिएँ, भगवानसग कुरा गन सक्ने बनाइदिनु भयो ।
अरकाको बारेमा भन्न सक्दैन थिएँ, अरका को बारेमा भन्न सक्ने बनाइदिनु भयो ।
योस्तो ज्ञान् सिकाउने मामालार्इ
हृदय देखी धन्यवाद
मामा नभएको भए
अाज म यो सन्सारमा हुदैन थिएँ
मलाइ चिनेर मामा काहा लैजानु भएको
शिबजिलाइ धेरै भदा धेरै धन्यवाद र नमस्कार
छ हजुरलार्इ ।
जोत्सना भाउजुलाइ पनि धेरै धेरै धन्यवाद छ
शिबजिको खबर लिएर आइदिनु भएको मा