By Indira Tiwari
अन्तर्यामी शिवजी हुनुहुन्छ कहाँ ? ।
जस्लेतेस्रो आखा खोल्छ देख्छ त्यसले त्यहाँ ।।
ब्रह्मज्ञान बुजे पछि तेस्रो नेत्र खुल्छ ।
यो तेस्रो नेत्र सबै मानिसहरुमा हुन्छ ।।
यो तेस्रो नेत्र खोले पछि सबै कुरा देख्छ ।
भगवान लाई देख्छु भन्दा भूत प्रेतमन्दिरले छेक्छ ।।
शिवजीदेख्छु भनि मन्दिर मन्दिर धाएँ ।
चिन्नसकिन शिवजी लाई दुख मात्र पाएँ ।।
नचिनीगरेको पुजामा छलगर्न आउँदारहेछन अरु ।
नचिनी पुजा गर्नु भन्दा नगरी बसेको राम्रो हुदो रहेछ बरु ।।