By Sushma Pun (हाल स्वर्गिय)
सुष्माः शिबजी आज भोलि कता हो हराको,के गल्ती गरेँ र किन हो रिसाको।
शिवजीः म आज भोलि धेरै नै बिजि भएको,आउछु अगाडि खै तिमीले देखेको।।
सुष्माः अाँखा चिम्ली दुई हात जोडी पुकार छु,शिबजी शिबजी भन्दै कति पो बोलाउ छु।।
शिवजीः ध्यान केन्द्रित म तिर गरन,मनै बात फोहोर चिज फाली शिबजी भनन।। Continue reading “शिबजी सङ गीत गाउँदा।।।”