By Bal Kumari
हाम्रो जन्म आपनो कर्तव्यको लागी हो । वर्तमानमा हामीसँग जे छ त्याे केवल एक माध्यम हो । त्यस्काे सही सदुपयोग गरी आपनो जिम्मेवारि पुरामा लाग्नु पर्छ । वास्तवमा हाम्रो निजि सम्पति ज्ञान मात्र हो ।
Sadashiva Community (Community of Brahmagyanis)
Experience of BG/ ब्रह्मज्ञानीका अनुभवहरू
By Bal Kumari
हाम्रो जन्म आपनो कर्तव्यको लागी हो । वर्तमानमा हामीसँग जे छ त्याे केवल एक माध्यम हो । त्यस्काे सही सदुपयोग गरी आपनो जिम्मेवारि पुरामा लाग्नु पर्छ । वास्तवमा हाम्रो निजि सम्पति ज्ञान मात्र हो ।
By Sushma Dhakal
जन्म संगै मृत्यु लिएर आएको मनुष्य जीवन सर्पको मुखमा परेको भ्यागुतोको लोभ जस्तै सांसारिक जीवन प्रतिको अति मोहले केवल दुख मात्र पाएको हुन्छ र पाएको पनि छ | यति भएर पनि लोभ, मोह, रिस , राग आदि राख्दै संसार नै हडप्ने सोचमा मानिस भौतारिएको छ | त्यसैले आफ्नो कर्म गरेर दयित्व पुरा गर्दै आनन्द लिएर बस्नु नै बुद्दिमानी हो |