By Dipendra Shrestha
मैले शिव गीता भन्ने किताब पढ्ने माैका पाएकाे थिएँ । मामाले पटक पटक त्यस किताबकाे चर्चा गर्नु हुन्थ्याे । त्यस किताबमा मैले भेटेका केहि लाइनहरू ।
न कर्मका अनुष्ठानले दानले तपले पनि ।
कैवल्य मुक्ती पाईन्छ पाईन्छ ब्रह्मज्ञानले भनी।।
जहाँ वाणि त फर्कन्छन् न पाई स्थान क्वै पर।
त्यस्ताे आनन्दरुप ब्रह्मज्ञान जाने पछि के काे डर।। Continue reading “ज्ञान”